इजरायलले गलत कदम चाल्यो: इरानी सर्वोच्च नेता खामेनी

तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अक्टोबर २६ अर्थात् शनिबार इजरायलले इरानमाथि गरेको हमलामा प्रतिक्रिया दिएका छन् । खामेनीले इजरायलले गलत कदम चालेको बताएका छन् । यसबारे माइक्रो ब्लगिङ वेबसाइट एक्समा उनले

Source : https://www.ratopati.com/story/454666/israel-made-a-wrong-move-iranian-supreme-leader-khamenei