इजरायलले गलत कदम चाल्यो: खामेनी

काठमाडौं। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अक्टोबर २६ मा इजरायलले गरेको आक्रमणप्रति प्रतिक्रिया दिएका छन्। खामेनीले इजरायलले गलत कदम चालेको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै खामेनीले भनेका छन्, ‘जियोनिस्ट शासनले दुई रात अघि गलत कदम चाल्यो। हामीले उनीहरूलाई इरानी जनताको शक्ति, दृढ संकल्प र पहलको बारेमा बताउनुपर्छ।’ इजरायलले इरानी सैन्य अखडाहरूमा हवाई आक्रमण गरेको […]

Source : https://www.dcnepal.com/2024/10/607861/