इन्डोनेसियाका आठौं राष्ट्रपति प्रबोवो सुबिआन्तोले सम्हाले कार्यभार

जाकार्ता । इन्डोनेसियाका नवनिर्वाचित राष्ट्रपति प्रबोवो सुबिआन्तोले आइतबारदेखि पदभार सम्हालेका छन्। जोको विडोडोलाई पराजित गर्दै सुबिआन्तो इन्डोनेसियाको आठौं राष्ट्रपति बनेका हुन् । पदभार ग्रहण गरेसँगै उनले देशमा व्याप्त भ्रष्टाचारविरुद्ध निर्मम रूपमा अघि बढ्ने प्रतिक्रिया दिएका

Source : https://www.ratopati.com/story/453453/prabowo-subianto-takes-charge-as-indonesias-eighth-president