सेभियामाथि बार्सिलोनाको फराकिलो जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभियामाथि ५-१ गोल अन्तरको जित हासिल गरेको छ । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र पाब्लो टोरेले २-२ गोल गरेका थिए भने पेड्रीले एक गोल गरेका थिए । त्यस्तै सेभियाका लागि एक गोल स्टानिश इडुम्बोले एक गोल गरेका थिए […]

Source : https://www.dcnepal.com/2024/10/606384/