आलु, बोडी, ब्रोकाउली, काक्रो, कागतीदेखि हरियो सागसम्मको भाउ बढ्यो, मूल्यसूची

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज आलु, बोडी, ब्रोकाउली, लौका, स्कुस, काक्रो, सागलगायतका तरकारी र फलफूलको भाउ बढेको छ

Source : https://arthadabali.com/2024/10/21/66550