इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रम ठप्प !

काठमाडौं । इजरायलले शनिबार इरानमाथि ठूलो हमला गरेको छ । इजरायली सेनाले इरानी सैन्य अड्डाहरूलाई निशाना बनाएर ध्वस्त गरेको बताएको छ। इजरायली हवाई आक्रमणले इरानको क्षेप्यास्त्र उत्पादन इकाई पूर्ण रूपमा ध्वस्त पारेको छ, जुन इरानका लागि ठूलो झट्का हो। एक्सियसले एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै शनिबार यो जानकारी दिएको हो । रिपोर्टका अनुसार शनिबार […]

Source : https://www.dcnepal.com/2024/10/608015/