उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि
काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण गर्दै झन्डै २० रुपैयाँ वृद्धि गरेको हो । बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने
Source : https://www.ratopati.com/story/459860/support-price-of-sugarcane-hiked-by-rs-20-per-quintal