उपनिर्वाचनको पूर्व सन्ध्यामा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन र विधानमाथि छलफल गर्नका लागि नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । ‘स्थानीय तह