एमालेलाई जरिवानाको पत्र बुझाउन महानगरको टोली च्यासल जाँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई गरिएको जरिवानासम्बन्धी पत्र औपचारिक रूपमा बुझाउने भएको छ ।  महानगरपालिकाले आइतबार एमाले पार्टी कार्यालय च्यासलमा पुगेर जरिवानासम्बन्धी पत्र बुझाउन लागेको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए

Source : https://www.ratopati.com/story/459112/the-metropolitan-team-is-going-to-chasal-to-hand-over-the-penalty-letter-to-uml