एमाले पार्टी कार्यालय बनाउन अखिल क्रान्तिकारीले थाल्यो १ रुपैयाँ संकलन अभियान (तस्बिरहरु)

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एमाले केन्द्रीय कार्यालय भवन बनाउन १ रुपैयाँ संकलन अभियान सुरु गरेको छ । सो संगठनको क्याम्पस जिल्ला कमिटीको आयोजनामा आइतबार प्रदर्शनीमार्ग  १ रुपैयाँ संकलन अभियानको

Source : https://www.ratopati.com/story/453331/all-revolutionary-launches-rs--collection-campaign-to-build-uml-party-office