विश्व स्वास्थ्य संगठनद्वारा इजिप्टलाई औलोमुक्त घोषणा

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इजिप्टलाई औलोमुक्त घोषणा गरेको छ । यो उपलब्धिलाई डब्ल्यूएचओले ‘साँच्चिकै ऐतिहासिक’ र रोग निर्मूल पार्न करिब एक शताब्दी लामो कामको परिणाम भनेको छ ।  विश्व

Source : https://www.ratopati.com/story/453442/world-health-organization-declares-egypt-free-of-oil