बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र

नेपालगन्ज। बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने भएको छ । निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले कोहलपुरमा सो सूचना केन्द्र स्थापना गर्न लागिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।  बाँके

Source : https://www.ratopati.com/story/453446/information-centre-at-banke-national-park