एयर इण्डियाको विमानमा बम राखिएको हल्ला झुटो

काठमाडौं। काठमाडौंबाट दिल्ली फर्किन लागेको भारतीय वायुसेवा एयर इण्डियाको विमानमा बम राखेको सूचना झुटो साबित भएको छ। सुरक्षा जाँचपछि विमानमा कुनै बम नभएको पुष्टि भएको हो। एआई २१६ उडान नम्बरको एयर इण्डियाको यस विमानबाट दिल्ली १५८ यात्रु चढीसकेको अवस्थामा बमको सूचना आएपछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरेका हुन्। जाँचका लागि प्रहरीले कुकुरसमेत परिचालन […]

Source : https://www.dcnepal.com/2024/10/608120/