धूमपान नगर्ने फोक्सो क्यान्सरले जलायो, कसरी जोगिने?
काठमाडौं । ‘मैले पूरै जीवनमा कहिले पनि धूमपान गरिन। मेरो साथीले ४० वर्षदेखि धूमपान गरिरहेको छ। तर, फोक्सोको क्यान्सर मलाई भो। कसरी?’ यो प्रश्न बिरामीले डाक्टर अन्बरीश चटर्सीसँग सोधिरहेका हुन्छ। डाक्टर चटर्जी भारतको अपोलो अस्पतालमा क्यान्सर विशेषज्ञका रूपमा कार्यरत छन्। ‘धूमपानलाई नै फोक्सोको क्यान्सरका लागि सबैभन्दा जिम्मेवार मानिन्छ। फोक्सोको क्यान्सरबाट ग्रसित ८० प्रतिशत बिरामीमा धूमपानको […]