ओली सरकारको १०० दिन : प्रधानमन्त्री ओलीले सिंहदरबारबाट प्रगति विवरण सार्वजनिक गर्ने

काठमाडौँ / सरकारले १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक

Source : https://arthadabali.com/2024/10/23/66643