दसैँमा विराटनगरबाट हवाई मार्ग प्रयोग गर्ने बढे

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट हवाई मार्ग हुँदै काठमाडौँ जाने यात्रुको सङ्ख्या उल्लेख्य देखिएको छ । दसैँको सन्दर्भमा गत असोज १७ गते देखि असोज २८ गतेसम्मको तथ्याङ्कलाई हेर्दा जहाजबाट यात्रा गर्ने यात्रुको सङ्ख्या उल्लेख्य

Source : https://www.ratopati.com/story/453916/use-of-air-route-from-biratnagar-increased-on-dussehra