कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्ग देखिएका नाउर

ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर (बेस क्याम्प) जाने पदमार्गमा नाउर वन भेडा देखिएका छन्।

Source : https://www.dcnepal.com/2024/11/614027/