कर्णालीका ७९ मध्ये ४८ वटा पालिका आधारभूत अस्पतालविहिन

सुर्खेत – कर्णाली प्रदेशका ४८ वटा पालिकामा आधारभूत अस्पताल नभएको प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । १० जिल्लाका ७९ वटा पालिका मध्य ३१ वटा पालिकामा मात्र आधारभूत अस्पताल सञ्चालनमा रहेका निर्देशनायलका सूचना अधिकारी नवराज कंडेलले जानकारी दिनुभयो । आठ वटा पालिका रहेको डोल्पामा एक सय १५ शय्याको जिल्ला अस्पताल र २३ वटा स्वास्थ्य चौकी छन् । डोल्पाको कुनै पनि पालिकामा आधारभूत अस्पताल निर्माण हुन सकेको छैन । यस्तै हुम्लाको सातमध्ये कुनै पनि पालिकामा आधारभुत अस्पताल छैन । हुम्लामा २६ वटा स्वास्थ्य चौकी छन् भने एउट...

Source : https://ujyaaloonline.com/story/108060/2024/10/22/48-municipalities-karnali-without-basic-hospitals