नदीजन्य पदार्थ ‘जीटुजी’मार्फत बिक्री गर्ने निर्णयप्रति संसदीय समितिको चासो

विराटनगर । वन क्षेत्रभित्रको ढुङ्गागिट्टी प्रतिस्पर्धाविना नै सरकारबाट सरकारसम्म (जीटुजी) प्रक्रियाबाट बिक्री गर्ने गरी मोरङ जिल्ला अनुगमन समिति र विपद् व्यवस्थापन समितिले गरेको संयुक्त निर्णयप्रति कोशी प्रदेश सभा अन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिले चासो

Source : https://www.ratopati.com/story/453779/parliamentary-panel-concerned-over-decision-to-sell-river-products-through-gg