कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्लबमध्येको एक कर्णाली याक्सले सिसन बानियालाई आफ्नो ‘युथ ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ । उनी नेपाली भ्लगिङ
Source : https://www.ratopati.com/story/459427/sisson-bania-as-the-39youth-brand-ambassador39-of-karnali-yaks