कवितामा चित्र कोर्दै कलाकार

काठमाडौँ । कवि र चित्रकारबिच के भिन्नता छ ? भन्ने प्रश्नमा चित्रकार रमेश खनालले क्यानभासमा रङ पोत्दै भने, “उस्तै हुन्, चित्रकारले रङमार्फत भावना पोख्छन् भने कविले शब्दमार्फत ।”  भावनाको कलात्मक सङ्गम गराउने उद्देश्यले यतिबेला नक्सालस्थित

Source : https://www.ratopati.com/story/454300/artist-drawing-in-poetry



Related Posts