कविता : म छोरी

म जन्मिँदै नाक खुम्च्याइएकी परिवारको खुशी खोसेकी बुबाआमाको जीवनमा कुनै उत्साह नल्याएकी नचाहेर जन्मेकी म छोरी । छोराको आशा गर्दागर्दै जन्मेकी आमाको दुःखकोे कारण बनेकी बुबाको लागि सन्तानसम्म नभएकी समाजको हेलाको पात्र बनेकी न चाहेरै यो संसारमा आएकी म छोरी म जन्मिँदा कसैको रहर भएन, परिवार खिस्स भयो आमा फिस्स भइन् उनका दुख ज्युका त्युँ […]

Source : https://www.dcnepal.com/2024/11/614329/



Related Posts