कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् । उनले पार्टीका केन्द्रीय सदस्य डा. गोपाल दहित प्रमुख रहेको उक्त विभागमा विधानको व्यवस्थाबमोजिम आज सदस्य मनोनयन

Source : https://www.ratopati.com/story/454911/congress-nominates--members-in-poor-upliftment-coordination-department