काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको छ : अध्यक्ष यादव

जलेश्वर ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् । जनता समाजवादी पार्टी नेपाल महोत्तरी द्वारा आयोजित ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण’ सम्बन्धी अनुगमन

Source : https://www.ratopati.com/story/453230/country-in-serious-condition-due-to-nc-communists-chairman-yadav