वायनाड उपचुनाव : प्रियंका गान्धीविरुद्ध भाजपाकी युवा नेता नाभ्या हरिदास

नयाँ दिल्ली । भारतमा उपचुनावका लागि उम्मेदवारी घोषणा हुन थालेको छ। भारतीय जनता पार्टीले धेरै राज्यमा हुने उपचुनावका लागि उम्मेदवारको टुंगो लगाएर सूची सार्वजनिक गरेको छ भने अन्य दलहरूले पनि उम्मेदवारको टुंगो लगाइरहेका छन्

Source : https://www.ratopati.com/story/453246/wayanad-bypoll-priyanka-gandhi-takes-on-bjps-youth-leader-nabya-haridas