काठमाडौँसहित देशका विभिन्न स्थानमा ११ जना मृत फेला

काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ११ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । धनुषा, बटेश्वर गाउँपालिका-५ चन्द्रपुर बजारको ग्राउण्डमा सोही गाउँपालिका दनुवारटोल बस्ने २५ वर्षीय नरेश राय  शुक्रबार

Source : https://www.ratopati.com/story/454505/-people-found-dead-in-different-parts-of-the-country-including-kathmandu