डेनिला कार्की जितिन् मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि

काठमाडौँ । विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् । शनिबार बेलुका प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्राण्ड फिनालेमा कार्कीले उपाधि जितेकी हुन् ।  माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला

Source : https://www.ratopati.com/story/454537/daniela-karki-wins-mrs-nepal-world--title