काठमाण्डाैमा 'एआई' सम्मेलन शुरू

काठमाण्डाै – काठमाण्डौमा अन्तर्राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन शुरू भएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा दुई दिने सम्मेलन शुरू भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुभएको छ । उहाँले सरकार 'एआई' सम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने तयारीमा रहेको भन्दै 'एआई' सँगै अन्य सूचना प्रविधिलाई विकास, विस्तार र व्यवस्थापन गर्न सरकार निजी क्षेत्र र नागरिक समाजबीच समन्वय र समझदारी आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले 'एआई' विक...

Source : https://ujyaaloonline.com/story/108224/2024/10/27/ai-conference-started-in-kathmandu