पूर्वी युक्रेनमा नयाँ अग्रगति हासिल गरेको रुसी सेनाको दाबी

रुसले आइतबार आफ्नो सेनाले पूर्वी युक्रेनमा थप अग्रगति हासिल गरेको र एक महत्त्वपूर्ण युक्रेनीनियन्त्रित औद्योगिक केन्द्रबाट केही किलोमिटर उत्तरमा रहेको सीमावर्ती गाउँ कब्जा गरेको बताएको

Source : https://arthadabali.com/2024/10/27/66871



Related Posts