चीनलाई देखाएर भारतलाई ‘साइज’मा राख्ने प्रधानमन्त्रीको नीति !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको तीन महिनाभन्दा बढी भइसक्यो तर उनले हालसम्म कुनै पनि देशको राजकीय भ्रमण गरेका छैनन् । यसलाई कतिपयले स्वाभाविक रूपमा लिएका छन् भने कतिपयले

Source : https://www.ratopati.com/story/454648/pms-policy-of-keeping-india-in-size-by-showing-china