कात्तिक कृष्ण चतुर्दशी : नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै, कसरी सुरु भयो यो प्रचलन ?

काठमाडौँ / नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।

Source : https://arthadabali.com/2024/10/31/67059