कालीगण्डकी करिडोर : म्याग्दीको दाना खण्डमा कालोपत्र धमाधम , ९० प्रतिशत भौतिक प्रगति

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्र्तगत अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ । एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति

Source : https://arthadabali.com/2024/11/10/67300