धरहरामा मानिसहरूको भीड, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । आजदेखि सःशुल्क खुलेको धरहरा चढ्न मानिसहरूको भीड बढेको छ । नेपाली सर्वसाधारणलाई २००, सार्क राष्ट्रका पर्यटकलाई ५०० र विदेशीलाई १००० शुल्कसहित धरहरा खुलेको हो ।  विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका

Source : https://www.ratopati.com/story/459122/crowd-of-people-at-dharahara-see-photo