दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
काठमाडौँ । सर्वोच्च अदालतले किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालत उपस्थित गराउन आदेश गरेको छ। न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आदेश
Source : https://www.ratopati.com/story/459123/order-to-present-durga-prasai-in-the-supreme-court