कास्की जिल्ला अदालतका न्यायाधीश शाह च्याम्बरमा, प्रहरीसँग संवाद गर्दै
कास्की । कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाह अदालत आइपुगेका छन् । न्यायाधीश शाह नेपालगञ्जबाट अदालत आइपुगेका हुन् । कास्की जिल्ला अदालतका ७ जना न्यायाधीशहरुमध्ये ६ जना न्यायाधीश आज विदामा रहेका छन् । न्यायाधीश
Source : https://www.ratopati.com/story/453052/kaski-district-court-judge-shah-arrives-at-the-court