रवि लामिछानेलाई पक्राउ गरेलगत्तै रास्वपाका नेता कार्यकर्ताद्वारा नाराबाजी (तस्बिरहरु)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि सो पार्टीका नेता कार्यकर्ताहरुले नारबाजी गरेका छन् । पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले सभापति लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेलगत्तै त्यहाँ