कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुने सम्भावना, के भन्छन् उम्मेदवारहरू ?

काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच कडा प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ । कीर्तिपुर नगरपालिका प्रमुख पदमा कांग्रेसबाट नगर

Source : https://www.ratopati.com/story/459431/the-possibility-of-a-tripartite-clash-in-kirtipur-what-do-the-candidates-say