केन्या सरकारद्वारा अडानी समूहसँगको सबै सम्झौता रद्द

काठमाडौं । केन्या सरकारले बिहीबार अडानी समूहसँगको सबै सम्झौता रद्द गरेको घोषणा गरेको छ । जसमा विद्युत् प्रसारण र विमानस्थल विस्तार जस्ता ठूला आयोजनाहरू समावेश थिए। भारतीय उद्योगपति गौतम अडानीसहित ८ जनामाथि अमेरिकामा अर्बौं रुपैयाँ ठगी गरेको आरोप लागेपछि केन्या सरकारले यस्तो निर्णय गरेको हो । “हाम्रो सरकारले पारदर्शिता र इमान्दारिताको सिद्धान्तमा काम गर्छ र […]

Source : https://www.dcnepal.com/2024/11/613659/