केपी ओली सरकार रहिरहने हो भने देशले धेरै दुःख पाउँछ : रवि लामिछाने

काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको कडा आलोचना गरेका छन् ।  उनले केपी ओलीको सरकार रहिरहने हो

Source : https://www.ratopati.com/story/453336/country-will-suffer-a-lot-if-kp-oli-government-continues-ravi-lamichhane