केसी पक्षको कार्यक्रममा नजान प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ  । गैर आवासीय नेपाली संघ (एनआरएनए)को एउटा समूहको नेतृत्व गरिरहेका आरके शर्माले बद्री केसी नेतृत्वको समूहले आयोजना गरेको साधारण सभामा भाग नलिन प्रधानमन्त्री केपी शर्मा ओली तथा वरिष्ठ मन्त्रीहरूलाई आग्रह गरेका छन्।  शर्माले

Source : https://www.ratopati.com/story/454513/pm-urged-not-to-attend-kcs-programme