विपद् व्यवस्थापन गर्न आर्थिक अभाव : मुख्यमन्त्री कार्की

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गत असोजमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण प्रदेशमा भएको क्षतिको  क्षतिपूर्ति तथा व्यवस्थापन गर्न आर्थिक अभाव भएको बताएका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)

Source : https://www.ratopati.com/story/454547/lack-of-funds-for-disaster-management-cm-karki