के स्वास्थ्यलाई असर नपर्ने गरी रक्सी पिउन मिल्छ ?

काठमाडौं । हाम्रा आसपास रक्सीको सेवन गर्ने धेरै मानिसहरू छन् । रक्सी शरीरको लागि हानिकारक छ भन्ने थाहा हुँदा हुँदै पनि केही त दिनँहु रक्सी सेवन गर्छन् । सीमित मात्रामा पिउने हो रक्सी हानिकारक हुँदैन

Source : https://www.ratopati.com/story/453437/is-it-permissible-to-drink-alcohol-without-affecting-your-health