कोशी प्रदेशमा न्यूनतम साझा कार्यक्रम : क्यासिनो खेलाउने, विपद् कोष बनाउने (पूर्णपाठ)
विराटनगर । कोशी प्रदेश सरकारका साझेदार दुई पार्टी काँग्रेस र एमालेले संयुक्त सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन् । कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा बिहीबार उक्त कार्यक्रम सार्वजनिक भएको हो । कार्यदलले