चुनौतीपूर्ण बन्दै बाच्छा व्यवस्थापन

चितवन । उन्नत जातका गाईको बाच्छा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । जन्मेपछि पालनपोषण गरेर पनि उपयोग नहुने भएपछि किसानका लागि बाच्छा व्यवस्थापन झन्झटिलो बनेको हो ।   खेतबारी जोत्न पनि उपयोगमा नआउने भएकाले कतिपयले

Source : https://www.ratopati.com/story/452939/calf-management-becoming-challenging