हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनमा हेलिकप्टर उडानका लागि लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनसुन सकिएसँगै हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हटाइएको हो । जल तथा मौसम

Source : https://www.ratopati.com/story/452938/ban-on-helicopter-flights-lifted