कोही नयाँ आए महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्छु : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेतृत्व गर्न सक्ने कोही नयाँ आएको खण्डमा महाधिवेशनबाट आफूले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।  शनिबार सञ्चारकर्मीहरुसँग छलफलका क्रममा रातोपाटीले राखेको

Source : https://www.ratopati.com/story/454523/baburam-bhattarai-i-will-hand-over-leadership-from-general-convention-if-someone-new-comes