को हो ५ करोड ९२ लाखमा नेपाल प्रिमियर लिगको कमर्शियल अधिकार किन्ने ब्रान्ड लजिक ?

विज्ञापन एजेन्सी ब्रान्ड डिजिटल लजिक प्रा.लि.ले नेपाल क्रिकेट संघ (क्यान) ले मागेको स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली

Source : https://arthadabali.com/2024/10/24/66724



Related Posts