रातको समयमा काठमाडौंंमा गयो भूकम्प

काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ। राति १०ः४६ मा २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।  सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले

Source : https://www.ratopati.com/story/458752/earthquake-in-kathmandu-during-the-night