क्यानडाको विपक्षमा ट्रम्पको कठोर निर्णय

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएदेखि नै उनले क्यानडाका लागि समस्या खडा गर्न सक्ने बताइएको थियो । र, यसको ट्रेलर सोमबार देखिएको छ । सोमबार नवनिर्वाचित राष्ट्रपति ट्रम्पले क्यानडाबाट अमेरिका आउने हरेक उत्पादनमा २५ प्रतिशत कर लगाउने बताएका छन् । ट्रम्पले क्यानडाबाहेक अर्को छिमेकी देश मेक्सिकोका सबै उत्पादनमा २५ प्रतिशत कर लगाउने […]

Source : https://www.dcnepal.com/2024/11/614505/