खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला

ढोरपाटन । काठेखोला गाउँपालिका–४ तङ्ग्रामका महिला खसीबोका बेचेर आत्मनिर्भर बन्दै गएका छन् । सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी र वसन्त सहकारीमार्फत यहाँका महिलाले खसीबोका पाल्ने र बच्दै व्यवसाय गर्दै आएका हुन् ।  महिला समूह

Source : https://www.ratopati.com/story/453327/women-in-tangram-become-self-reliant-by-selling-goats